हार्दिक बधाई एब शुभकामना

03 Aug 2022
हार्दिक बधाई एब शुभकामना
===================
पर्वत समाज बेल्जियमको पाचौँ अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा आदारणिय श्री नन्द गुरुङ (दुर्गा दिदी ) लगायत सम्पुर्ण नव निर्वाचित कार्यसमिति लाइ हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछु । साथै भर्खर मात्र निबर्तवान हुनुभएका संस्थाका अध्यक्ष रोशन जोशी (भिम) लगायत सम्पूर्ण कार्यसमितिका साथीहरुलाई सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछु ।
सस्था एक्यबद्धता सहकार्य रहदै सम्बृद्ध पर्बत अभियान मा हातेमालो रहने मा पर्तिबद्ध छौ !
मणि प्रसाद भुर्तेल
महासचिब