आगामी दिनमा अन्य देशहरूमा पनि पर्वतेहरुको साझा चौतारी संस्था पर्वत समाज गठन हुँदै जाने र लाने छौं ।
हामीलाई गर्व लाग्छ हाम्रा पर्वते दाजुभाइ दिदीबहिनीहरु प्रवासी भूमिमा सामाजिक क्षेत्र, व्यवसायिक क्षेत्र ,राजनैतिक क्षेत्रमा समेत पर्वतेहरूको नेतृत्व र जिम्मेवारी लिई सफतापूर्वक कार्य गरी सक्नु भएको र गर्दै गर्नु भएकोमा संस्थाको तर्फ बाट हार्दिक बधाइ दिन चाहन्छौं ।
अन्त्यमा हामी प्रवासमा रहेका पर्वतेहरु एकतावद्द भै समृद्ध पर्वत को अभियान लाई साकार पार्न  सबैको हालेमालोका साथ अगाडि रहेको अवस्थामा समृद्ध पर्वत हेर्ने चाहना पूरा हुने छ यही सबैमा  सबिनय  अनुरोधका साथ अपील गर्दछौं ।


झलक के सी 
अध्यक्ष
अन्तर्राष्ट्रिय पर्वत समाज